Nic

प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गर्नु भयो । सोमबार हेटौडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गर्नु भयो । भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलको त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढने योजना पनि अघि सार्नु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…