‘संविधान विपरीत गतिविधि गर्नेलाई कारबाही हुन्छ’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अझै पनि संविधान विरोधी गतिविधि संञ्चालन भइरहेको बताउनु भएको छ ।

‘राजनीतिमा धमिलो पानीमा माछा मार्न खोज्नेहरु छन्’ मन्त्री थापाले मंगलबार निरीक्षक आधारभूत तालिम १ सय ७८ औं समूहको दीक्षान्त समारोहमा भन्नुभयो, ‘उनीहरुले संविधान विरोधी गतिविधि संचालन गरिएका छन् । त्यसप्रति सुरक्षा चनाखो रहनुपर्छ ।’

मन्त्री थापाले संविधान विरोधी गतिविधि सह्य नहुने बताउनु भयो । ‘संविधानको मर्म विपरीत र मुलुकलाई विखण्डन पार्ने खालको गतिविधि गर्ने छुट कसैलाई छैन’ उहाँले भन्नुभयो, ‘त्यस्तो गतिविधि सह्य हुने छैन । त्यस्तालाई कारबाही हुन्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।