Logo फाल्गुन १३, २०७७ बिहीबार


कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

काठमाडौं । कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयको कामकाज ठप्प भएको छ ।

कार्यालयमा प्रवेश गरी केहि ब्यक्तिहरुले कार्यालय प्रमुख र उपप्रमुखलाई हातपात गरेपछि कार्यालयको कामकाज ठप्प भएको हो ।

हातपात गर्नेमाथि कारबाही नभएसम्म र कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि कार्यालयको सम्पूर्ण कामहरु बन्द रहने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।