Nic

‘देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ’

काठमाडौं । हास्यकलाकार दीपकाराज गिरी समसामयिक विषयमा बोलिरहने कलाकार व्यक्ति हुन् । समसामयिक विषयमा आफ्ना भनाइ सामाजिक सञ्जालमार्फत अभिब्यक्त गर्दा उनी कतिपय अवस्थामा विवादमा पनि तानिएका छन् ।

विवादित विषयहरुमा खासै टिकाटीप्पणी गर्न नचाहने दीपक डा. सिके राउत र सरकारबीच गत बुधबार भएको सम्झौताको बारेमा भने पटकपटक बोल्दै आइरहेका छन् । यसै क्रममा दीपकले सोमबार बिहान एक स्टाटस लेखे । उनले स्टाटसमा देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने बताएका छन् । यस्तो छ दीपकको स्टाटसः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…