Nic

भद्रगोल पाँडेको ‘एक्सन’प्रति पाण्डे समाजको ‘रियाक्सन’ (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ ।

पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुकाे अपमान भएको उल्लेख गरेको छ ।

भद्रगोल पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पु¥याएको उल्लेख गरेको हाे ।

मुलुकको एकिकरण देखि हालसम्म मुलुकको विभिन्न स्थान र योग्यताबाट पु¥याएको योगदानलाई भुलेर हास्य पात्रको रुपमा चित्रण गर्दा मनमा चोट पुगेकाले यस्तो कार्य आफूहरुलाई स्वीकार्य नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा) ले भारी बहुमत ल्याएको छ ।

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार,फिलर८ः३०…

मेष– प्रशंसा मिल्नेछ । काममा जस पाइनेछ ।वृष– विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।मिथुन– बाधाको सामना गर्नुपर्नेछ ।…

सरकारी तलव खाएर डाक्टर निजी क्लिनिक र फर्मामा काम गर्न जाने गरेको स्थानीयकाे भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले निजी विद्यालय सरकारले बन्द नगराउने बताउनु भएको छ ।

सभामुख महराले सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै कानुन निर्माण अघि बढाउन सरकारलाई सचेत गराउनु भयो ।