Nic

२०७५ फागुन २९ गतेको राशिफल

मेष– आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुन– धन खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कट– व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्या– धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुला– अचानक घाटा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर– आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भ– ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीन– छोटो यात्रा हुनेछ । अधुरा काम बन्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…