Nic

महानगरको कार्यालयमा बम बिस्फोट

आनन्द गुरुङ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ ।

गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ ।

बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । बिस्फोट लगत्तै भएको आगलागीमा महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । बिस्फोट कसले र किन गराएको भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुसिलसिंह राठौरले दिएको जानकारी अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।

मन्त्री परिषद्को बैठकले विल्पव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको केही घण्टा नबित्दै शक्तीशाली बिस्फोटन हुनाले सरकारकाे निर्णय प्रति असन्तुष्ट जनाउँदै   बिस्फोटन विल्पव समूहबाटै भएको हुन सक्ने अनुमान गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…