Nic

२०७५ फागुन ३० गतेको राशिफल

मेष– घरबाहिरको काम बन्नेछ । जिम्मेवारी थपिनेछ ।
वृष– बोलीको प्रभाव पर्नेछ । धनमा फाइदा हुनेछ ।
मिथुन– हतारमा काम बिग्रिनेछ । दोधारले ढिला हुनेछ ।
कर्कट– अनावश्यक खर्च बढ्नेछ । शरीरमा पीडा रहनेछ ।
सिँह– सोचेको फाइदा मिल्नेछ । सहयोगले काम बन्नेछ ।
कन्या– पद प्रतिष्ठा वृद्धि हुनेछ । आफ्नो पहिचान रहनेछ ।

तुला– वैदेशिक फाइदा मिल्नेछ । नयाँ व्यक्तिसँग चिनजान हुनेछ ।
वृश्चिक– अस्वस्थता बढ्नेछ । अचानक बाधा आउनेछ ।
धनु– लामो यात्रा हुनेछ । पारिवारीक जमघट मिल्नेछ ।
मकर– विरोधी पर जानेछन् । काम सुचारु हुनेछ ।
कुम्भ– बुद्धिले साथ दिनेछ । अध्ययनमा मन जानेछ ।
मीन– स्वास्थ्यमा समस्या देखिन्छ । घरायसी विवाद बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।