Nic

२०७५ चैत १ गतेको राशिफल

मेष– पराक्रम वृद्धि हुनेछ । दाजुभाईबाट सहयोग पाइनेछ ।
वृष –धनको कारोबार बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मिथुन –मनमा कुरा खेल्नेछ । आलोचनामा पर्न सकिनेछ ।
कर्कट– खर्चले सताउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
सिँह– आम्दानी राम्रो हुनेछ । कार्यमा प्रगति देखिनेछ ।
कन्या– राजनीतिक लाभ पाईनेछ । आफन्त सहयोग बढ्नेछ ।

तुला– धार्मिक भावना आउनेछ । परोपकारमा मन जानेछ ।
वृश्चिक– काममा वाधा हुनेछ । अपमानित हुनुपर्नेछ ।
धनु– पारिवारीक भेटघाट रहनेछ । प्रेमीप्रेमीका बीच खुशीयाली बढ्नेछ ।
मकर– वादविवाद साम्य हुनेछ । गुप्त शत्रु चुप लाग्नेछन् ।
कुम्भ– विद्यामा प्रगति हुनेछ । संगीतमा रुचि जानेछ ।
मीन– स्त्री पक्षसँग मनमुटाव हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…