Nic

‘अवकाश हुन लागेका न्यायाधीशले मुद्दा नहेर्नू’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाश हुनुभन्दा एक महिनाअघिदेखि कुनै पनि मुद्दाको सुनुवाइ तथा फैसाल नगर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ । सर्वोच्च, उच्च र जिल्ला अदालत तथा मातहतका न्यायाधीशलाई यस अवधिमा मुद्दाको सुनुवाइ तथा फैसला गर्नुभन्दा फैसला–आदेशहरु तयार गर्न र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य काम गर्न उहाँले निर्देशन दिनुभएको हो ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ३१ को उपदफा १ मा उमेरका कारण अवकाश पाउने न्यायाधीशले न्यायपरिषद्लाई अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार न्यायाधीशले उमेरहदका कारण अवकाश पाउनुअघि आफ्नो अवकाशको तयारी र त्यससम्बन्धी काम–कारबाहीको व्यवस्थापन गर्न सक्ने राणाले बताउनुभयो ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ मा मुद्दामा कानुनबमोजिम कसुरदार ठहर भइसकेपछि सजाय निर्धारण गर्नुपर्ने र कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गरिसक्नुपर्ने व्यवस्था छ । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…