Nic

छोरीको जन्मदिनमा क्रिकेट स्टेडियमलाई धुर्मुस–सुन्तलीको सहयोग

काठमाडौं । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि १ लाख सहयोग गरेका छन् । बिहिबार परेको छोरीको जन्मदिनको अवसरमा पारी धुर्मुस–सुन्तलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

सितारामले फेसबुकमार्फत यो कुराको जानकारी दिएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्टेडियमको काम समेत शुरु भइसकेको छ । सितारामले फेसबुकबाट यसरी सहयोगको घोषणा गरेका हुन् । हेरौँ स्टाटसः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।