Nic

मृगौला र्‍यालीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओली विश्व मृगौला दिवसमा आयोजित र्‍यालीमा सहभागागी हु्नुभएको छ । प्रधानमन्त्री ओली शिक्षण अस्पतालको नेफ्रोलोजी विभागले बिहिबार बिहान महाराजगंजमा गरेको पदयात्रामा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री ओली आफै पनि मृगौला रोगी हुनुहुन्छ । उहाँको दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

मृगौला दिवस स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

अध्यक्ष लामाले १९५५ मा पहिलो पटक मानिसले सगरमाथा टेकेको स्मरण गर्दै सोही बेलादेखि सगरमाथा प्रदुषित हुन थालेको बताउनुभएको छ ।

प्रधानमन्त्री बुद्धजयन्तीको लागि हिजो नै लुम्बिनी जानुभएकाे छ भने,  राष्ट्रपतिको आज लुम्बिनी जाँदै हुनुहुन्छ । 

वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा…