Nic

सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटरको दुरीमा स्थान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वयंसेवकले जिल्लामा रहेर दुई बर्ष स्वयंसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित सबै आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ ।

तिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले आफूहरु झुक्किएर चीनविरोधी सम्मेलनमा पुगेको बताउनु भएको छ ।

पुष्पकमल दाहाल र बाबुराम भट्टराईको मुखपत्र जनादेश साप्ताहिक दाहाल प्रधानमन्त्री भएपछि के भयो ?

सरकारले राजश्व चुहावटलाई प्रदेश र स्थानीय तहले पनि कारवाही गर्न सक्ने व्यवस्थासहितको विधेयक ल्याएको छ ।

प्रतिनिधिसभा सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।