Nic

‘माक्र्सवादको सही विश्लेषण हुनुपर्छ’

काठमाडौं । वामपन्थी नेता लोकनारायण सुवेदीले समस्या पिंढीमा नभएर सिद्धान्तको सहि विश्लेषणमा रहेको बताउनुभएको छ ।

कार्लमाक्र्सको १३५औं स्मृति दिवशमा आयोजित अन्र्तक्रिया कार्यक्रममा नेता सुवेदीले माक्र्सवादी सिद्धान्त कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले राजनीतिमा सिद्धान्तको सहि विश्लेषण हुन नसक्दा माक्र्सवादको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्नुभयो । ‘सन् १८४८ मा ३० वर्षमै कार्लमाक्र्सले दुनियाँ हल्लाउने ‘कम्युनिष्ट घोषणा पत्र’ ल्याउनुभएको थियो, उहाँले भन्नुभयो, ‘राजनीतिमा पुस्ताको सन्दर्भमा वादविवाद गर्नु अर्थपूर्ण छैन ।’

माक्र्सवादी अध्यता प्राज्ञ गोपीरमण उपाध्यायले नेपालमा माक्र्सवादी विश्विधालयको खाँचो औँल्याउनुभयो । उहाँले माक्र्सवादी सिद्धान्तलाई प्रभावकारी बनाउनको लागि व्यवस्थित पाठ्यक्रमको विकास गर्नुपर्ने धारणा राख्नुभयो । अन्र्तक्रिया कार्यक्रममा माक्र्सवादमा विश्वास गर्ने एक दर्जन भन्दा बढिको सहभागि थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…