Nic

रेडियो जनता ८९.१ जनताको आवाज

आज चैत्र०१ गते शुक्रवार प्रसारण हुने कार्यक्रमहरु

बिहान

४ः००आरम्भःराष्ट्रिय गीत र सुमधुर धुनहरु
५ः०० बजे तीर्थ पर्यटनःदेशका विभिन्न पर्यटकीय तीर्थस्थलको जानकारी
५ः३० बजे दर्शन दिग्दर्शनः पूर्वीय दर्शन र नीतिवचन
प्रस्तोताः प्राज्ञ गोपीरमण उपाध्याय
६ः०० बजे जनता समाचार(गायत्री बञ्जारा र कमला हमाल)
६ः३० बजे समय संवादः(समसामयिक विषय र सन्दर्भमासंवाद)
प्रस्तोताः सइन्द्र राई
७ः००–९ः०० बजे द ब्रेक फास्ट शो (दैनिक बिहानी रेडियो म्यागजिन)
प्रस्तोताः रिता श्रेष्ठर सञ्जय चौधरी
९ः०० बजे जनता समाचार (गायत्री बञ्जारा)
९ः१५ बजे लोक चौतारी (लोकभाका र दोहोरी)
प्रस्तोताः कल्पना रेग्मी
१०ः००–१२ः०० बजे फिल्मी जोन(फिल्मी क्षेत्रको सम्पूर्णखबर)
प्रस्तोताः शिल्पा अधिकारी

दिउँसो

१२ः०० बजे जनता समाचार (गायत्री बञ्जारा )
१२ः१५बजे मध्यान्तर (गृहिणी,घरपरिवार, स्वास्थ्य र जीवनशैली सम्बन्धी कुराकानी र जानकारी)
प्रस्तोताः ज्योति पाठक
१ः००बजे लोकमाला (लोक गीत र श्रोतासँग रमाइलो कुराकानी)
प्रस्तोताः शोभा त्रिपाठी÷ हिरामाया वाइवा
२ः०० निरन्तर गीतसंगीत
३ः०० जनता समाचार ( जनक ताम्राकार)
३ः१५ बजे निरन्तर गीतसंगीत
४ः०० बजे पौनेली (डोटेली भाषाको कार्यक्रम)
प्रस्तोताः जनक ताम्राकार
५ः०० बजे मुड अन (श्रोतासँगचटपटे र रमाइला कुराकानी)
प्रस्तोताः प्रियमिलन र अस्मिता सुवेदी
६ः०० बजे जनता समाचार(कमला हमाल र जनक ताम्राकार)
६ः३०बजे निरन्तर गीत संगीत
७ः००बजे जनताको आवाजः ( समसामयिक विषय र घटनाक्रममाथि जनताको टिप्पणी)
प्रस्तोताः दीपेन्द्र दोङ तामाङ
८ः०० सिर्जन संवाद (साहित्य र सिर्जनामाथि अन्तक्र्रियात्मक छलफल र वहस)
प्रस्तोताः निरुपा प्रसुन
८ः४५ बिबिसी नेपाली सेवा
९ः१५–११ः०० बजे स्वर्णिम सुरहरु (पुराना नेपाली सदाबहार गीतसंगीत र श्रष्टाबारे चर्चा)
प्रस्तोताः प्रिय मिलन
११ः००–४ः०० बजेः लेट नाइट शो (निरन्तर नेपाली गीतहरु)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।