Nic

विप्लव बन्द प्रभावः के भन्छन् प्रहरी प्रवक्ता सुवेदी ? (भिडियाेसहित)

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आशिक प्रभाव देखियो । काठमाडौं उपत्यका बाहिर विभिन्न जिल्लामा बन्दका प्रभाव पर्यो ।

केही स्थानमा बम बिस्फोट र सवारीसाधनमा आगजनीको प्रयासका घटनाहरु भएका छन् भने कतिपय स्थानमा बम राखिएको भन्दै सर्वसाधारण त्रसित भएका छन् । बन्दका कारण देशैभरीका विद्यालय र कलकारखाना र लामो दूरीका सवारीसाधन पनि प्रभावित भएका छन् ।

बन्दका कारण देशभर दिनभर भएका गतिविधिका बारेमा नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीसँग सहकर्मी रुपक कुलालले गरेको संक्षिप्त कुराकानीः-

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…