Nic

सञ्चारमन्त्री बास्कोटा जनता टेलिभिजनमा (भिडियोसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मुलुकको समसामयिक राजनीतिका बिषयमा जानकारी दिन जनता टेलिभिजको ‘विशेष सम्वाद’मा उपस्थित हुनुभएको छ । मुलुकमा भइरहेका गतिविधि र सरकारले गरेका सम्पूर्ण कार्यको उहाँले फेहरिस्त गर्नुहुनेछ ।

जनता टेलिभिजनले ‘विशेष सम्वाद’ मार्फत् मुलुकमा आकस्मिक रुपमा हुने परिवर्तन र घटनाक्रमको बारे दर्शक स्रोतालाई जानकारी दिने गरेको छ । यो प्रसारण जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेगाहर्ज, जनतासमाचार डटकम, जनताको आधिकारिक फेसबुक पेज जनतासमाचार र यूटुवमा जनता टिभी सर्च गरेर हेर्न र सुन्न सकिनेछ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हिमाल आरोहणका क्रममा सगरमाथा र मकालुमा शुक्रबार दुई नेपाली गाइडको मृत्यु भएको छ ।

२ सय भन्दा बढी छाउगोठ भत्काइएको छ । तर पनि छाउपडी प्रचलन भने पूर्ण रुपमा हट्न सकेको छैन ।

बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार खर्च गर्ने गरेको छ ।

प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारमा पटकपटक मुछिएर जेल सजायसमेत भोगिसकेका युनुस मिया अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनाले आफ्नी पूर्वप्रेमिका रोसिओ अ‍ेलीभासँग लिएको ऋण नतिर्दा ब्युनर्स आयर्स अन्तराष्ट्रिय विमानस्थलमा हिरासतमा बस्नुपरेको छ ।