गाउँको खबर कस्तो छ, आमा ! निन्द्रै आएन (भिडियोसहित)

खेम बम

काठमाडौं । गीत संगितले सबैलाई लोभ्याउँछ । यसका आफ्नै बिशेषता छन् । जो कोहीलाई पनि मौलिकपन समेटिएका गीतले मोहित पारेको हुन्छ ।

पछिल्लो समय बजारमा मार्मिक गीतहरुको खडेरी भइरहँदा नयाँ गीत सार्वजनिक भएको छ । जसले धेरै दर्शक स्रोतालाई आफ्नो मौलिकपनमा फर्काइदिएको छ । आमा जननी हुन् । आमा सृष्टि हुन् । आमा भन्ने शब्दलाई जति वाख्या गरेपनि अपुरो हुन्छ । उनै आमालाई समर्पित एक विदेशी छोराको वेदना समेटिएको निकै कारुणिक गीत बजारमा आएको छ । विदेशिनु नेपालीको बाध्यता, त्यहाँ गर्ने काम र पराइको बिरानो मुलुकबाट स्वदेश सम्झिँदाको पीडालाई गीतमा छरपष्ट देख्न पाइन्छ ।

गायक विक्रम लेकालीको स्वर रहेको आमा गीतमा हरीप्रिय जीएमको लय तथा शब्द रहेको छ । आमा गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री मन्जु श्रेष्ठ, धन बहादुर बुढा र समिक्षा बिसी को अभिनय रहेको छ । भिडियोलार्इ शम्भु चालिसेले छायांकन गर्नुभएको छ, भने रोशन धितालको सम्पादन र शिव बिकले निर्देशन गर्नुभएको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…