Nic

न्युजील्याण्डमा गोली चल्यो, धन्न बाच्यो बंगलादेशी क्रिकेट टीम

काठमाडौं । न्युजील्याण्डसँग क्रिकेट खेल्न गएका बंगलादेशी क्रिकेट टीम बल्ल–बल्ल बाँचेको छ ।

क्रिकेट खेल्न गएका उनीहरु अफ डेमा न्युजील्याण्डको क्रिस्टचर्च शहरस्थित एक मस्जिदमा नमाज पढ्नका लागि गएका थिए । सोहि समयमा एक बन्दुकधारीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले उल्लेख गरेका छन् । गोलीबाट कैयाँै सर्वसाधारणको ज्यान गएको बताइएाके छ ।

एक प्रत्यक्षदर्शीले शुक्रबार यो घटनाको जानकारी दिएका थिए । प्रहरीले घटनाको बारेमा केहि बोल्न पनि मानिरहेको छैन । मस्जिदमा भएका सबै बंगलादेशी क्रिकेट खेलाडीलाई बाहिर निकालिएको थियो । यो घटनाको विषयालाई लिएर बंगलादेशी क्रिकेटर मोहम्मद इस्लामले ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘बंगालादेशको टीम हेगल पार्कको छेउको एक मन्दिरबाट बाहिर निक्लन लागेको थियो, तर त्यहाँ बन्दुकधारी सक्रिय थियो । उ हेगल पार्कबाट ओभल भएर बाहिर निस्केको छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।