Nic

दोलखामा बस दुर्घटनाः दुईको मृत्यु, चार गम्भीर

काठमाडौं । सिनाे हाइड्रोको बस दाेलखाको लामाबगरमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने, ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बस सडक भन्दा ३० मिटर तल लामाबगरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको चरिकोट र सिंगटी अस्पताल दोलखामा उपचार भइरहेको छ । मर्नेमा हाइड्राेपावरमा काम गर्ने मजदुर रहेकाे बताइएकाे छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।