Nic

दुई मस्जीदमा गोली चल्दा दर्जनौं घाइते

काठमाडौं । न्यूजील्याण्डको क्रिस्टर्चच शहरको दुई मस्जीदमा गोली चल्दा दर्जनौ मानिस घाइते भएका छन् ।अज्ञात बन्दुधारीले अन्दाधुन्दा गोलि चलाएको र दर्जनौ मानिस घाइते भएको न्यूजील्याण्ड प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय समय १ः४० बजे मस्जीदमा भेला भएर नमाज पढीरहेको अवस्थामा बन्दुकधारी अज्ञात व्यक्तीले गोली चलाएको जनाएको छ ।

घटनास्थलको अवस्था गम्भीर भएको र प्रहरीले घटनास्थललाई नियन्त्रण लिने प्रयास गरिरहेको भए पनि प्रयास सफल बन्न सकेको छैन । हाल त्यस क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीको भनाई छ ।

सिएनएन संवाददाता मोहन इब्राहिमका अनुसार बन्दुकधारीले मस्जीदको पटाडीको भ्यालको सिसा फोडी मस्जीदमा प्रवेश गरी अन्दाधुन्न गोली चलाएको र उक्त व्यक्ति अझै मस्जीदभित्रै रहेको दाबी बताएका छन् ।

उक्त मस्जीदमा २ सय भन्दा बढी प्राथनाका लागि भेला भएको अनुमानछ । क्रिस्टर्चच प्रहरी प्रवक्ताका अनुसार दर्जनौं मानिस घाइते भएको तर घाइतेको संख्या एयकीन भइनसकेको बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…