Nic

साफ महिला फुटबल: माल्दिभ्स–श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । बिराटनगरमा जारी साफ महिला च्याम्पिनसिप फुटबल प्रतियोगितामा आज समुह ‘बि’मा रहेका माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सहिद रंगाशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।

यसअघि ४ पटक आमने सामने भएका श्रीलंका र माल्दिभ्सले दुई दुई खेलमा जित हात पारेका छन् । आजको खेलमा श्रीलंकासँग पराजित भएको खण्डमा माल्दिभ्स समुह चरणबाट बाहिरिनेछ । यदि माल्दिभ्स बिजयी भएमा सेमीफाइनल पुग्न भारत र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।