Nic

प्रेम पाउन मध्यराति सडकमा यस्तो हर्कत, गाडीले घचेटेको सिसीमा कैद !

काठमाडौं । प्रेमका लागि मानिसले हरेक क्रियाकलाप गरिरहेका हुन्छन् । प्रेमका नाममा धेरै नाटक मञ्चन गरिएका देखिन्छन् । कहिलेकाहीँ यिनै नाटकले मानिसलाई मृत्युको मुखमा पुर्याएको हुन्छ ।

चीनमा यस्तो घटना सार्वजनिक भएको छ की आफ्नी प्रेमिकालाई प्रेमको नाटक देखाउन एक व्यक्ति सडकको बीचमा उभिएका हुन्छन् । सिसी टिभीमा कैद भएको फुटेजले ती प्रेमी सडकको बीचमा उभिएका छन् ।

सडकमा धेरै गाडी गुडिरहेका हुन्छन् । कति गाडीले उनलाई छल्दै बाटो काटिरहेका हुन्छन् । तर, केही समयमा एउटा गाडी आयो त्यसले ती व्यक्तिलाई घचेटेर लगेको दृष्य सिसीटिभीमा कैद भएको छ । यो घटना पूर्वी चीनको झेगियागं प्रान्तको हो । उसले आफ्नी प्रेमिकाले कति माया गर्छ भन्ने परीक्षा लिइरहेको थियो ।

उसको पागलपनले प्रेमिका हैरान बनेकी थिइन् । ट्राफिक क्यामेरामा दुवै जनाबीच झगडा भइरहेको दृष्य कैद छ । अहिले त्यहाँको प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाृ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ राष्ट्रिय गीत५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० सन्दर्भ८ः०० अंग्रेजी समाचार८ः३०…

मेष– वैदेशिक काममा फाइदा मिल्नेछ । भाग्यले साथ दिनेछ ।वृष– काममा अलमल हुनेछ । अरुले नराम्रो सोच्नेछन् ।मिथुन– पारिवारिक सुख…

काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ ।

मानिसको मुटु बायाँतिर हुन्छ तर वुलिङटार गाउँपालिकाको वडा नम्बर ५ स्थित भदौरी गाउँका बेलबहादुर पुलामीको मुटु दायाँपट्टी भएको पाइएको छ।

प्रकृतिले सुन्दर बनाएको देशलाई हामी मानिसले भौतिक रुपमा अझ सुन्दर बनाउन सक्नु पर्दछ ।

धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ ।