Nic

२०७५ चैत २ गतेको राशिफल

मेष– काममा फाइदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
वृष –  बोलीको प्रभावले फाइदा मिल्नेछ । धनको कारोबार बढ्नेछ ।
मिथुन–  हतारमा काम बिग्रिनेछ । फाइदा अरुले लिनेछन् ।
कर्कट–  पैसाको अभाव रहनेछ । सरसामान हराउन सक्नेछ ।
सिँह–  आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ ।
कन्या–  काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला– भाग्यले साथ दिनेछ । मित्रबाट सहयोग पाइनेछ ।
वृश्चिक –  अवरोधको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
धनु– पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
मकर–  स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कुम्भ–  विद्यामा उन्नति हुनेछ । आर्थिक कारोबार फस्टाउनेछ ।
मीन–  आपसी वैमनस्यता हुनेछ । चिन्ताले बाधा पार्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…