Nic

टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुर । टिपरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक दुर्घटना भएको हो । को.१ ख ६३८८ नम्बरको टिपरको ठक्करबाट मोटर साइकलमा सवार एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

आफ्नो साइडमा गुडिरहेको बा.३६ प ८८३६ नम्बरको मोटर साइकललाई टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राई गम्भिर घाइते भएकी छन् । घाइते राइलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाइएको छ । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले आवश्यक सोधपुछका लागि प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गइसकेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…