आयो लगन जुराईः चर्चा जताततै(भिडियोसहित)

काठमाडौं । गायक सज्जन धामी पछिल्लो समय लोक तथा देउडा गीतमा आफ्नो भबिष्य खोजिरहेका छन् । काठमाडौंमा संघर्ष गरिरहेका गयक धामीको लगन जुराई सार्वजनिक भएको छ ।

टेकराज अछामीको शब्द रहेको गीतको लय सिर्जना धामीले गरेका छन् । गीतमा अभिनय ऋचा थापा र धन बहादुर सोनिको रहेको छ । निर्देशन दिपक भण्डारीले गरेका छन् । राजेश कुमारले सम्पादन गरेको गीतका छाँयाकार नरेश ऐर रहेका छन् । गीतले बजार लिने अपेक्षा धामीले गरे ।

सुदूरपश्चिमको अछाम जन्मेका धामीले दर्जनौँ गीतमा स्वर तथा लय दिइसकेका छन् । यो गीतलाई उनले पृथक तरिकाले निकालेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका…

काठमाडौं । रष्ट्रियसभा सदस्यमा सुदूरपश्चिममा नेकपाका तारामान स्वार र  शारदा भट्ट विजयी हुनुभएको छ । स्वार अन्य र भट्ट   महिलाबाट…