नायिका शिल्पाको भांग खाएर यस्तो हालत (भिडियोसहित)

काठमाडौं । शिल्पा सेट्टी ठूलो पर्दामा लामो समयदेखि ओझेलमा छिन् । टिभीमा भने निकै सक्रिय देखिएकी छन् । अहिले शिल्पा रियलिटी शो सुपर डान्सर चेप्टर ३ को जज गरिरहेकी छन् । रियलिटी शोमा शिल्पासँग गीता कपुर र अनुराग बसु रहेका छन् । सेटमा समेत शिल्पा गरेको मस्ती र भिडियो आइरहेका हुन्छन् ।

पछिल्लो समय होलीको अवसरका शिल्पाको घरमा आयोजित पार्टीमा डान्स गरिरहेको उनको भिडियो बाहिरिएको छ । उक्त भिडियो निकै भाइरल भएको छ । शिल्पाका श्रीमान राज कुन्द्राले यो भिडियो सामाजिक सञ्जाल इंस्ट्राग्राममा पोष्ट गरेका छन् ।

जसमा शिल्पा भांगको नशामा साथी रोहिणी ऐरसँग नागिन डान्स गरिरहेकी देखिन्छिन् । राज कुन्द्राले लेखेका छन्– ‘दुई घुट्का भांगको असर यो हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…