Logo बैशाख १, २०७८ बुधबार


एसईई स्थगित

काठमाडौं । ‘प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बारम्बार प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिनुभयो ।

प्रश्नपत्र कसले आउट ग¥यो भन्ने बिषयमा छानबिन भइरहेको उहाँले बताउनुभयो । प्रदेश २ का विभिन्न जिल्लाका अभिभावक र विद्यार्थी परीक्षा स्थगित भएपछि चिन्तित बनेका छन् । सप्तरीमा आक्रोशित भिँडले राष्ट्रिय परीक्षा बोर्डमा तोडफोड गरेको छ ।

यता, प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो।


प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । परीक्षा तालिका पछि प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…