Logo बैशाख ६, २०७८ सोमबार


प्रहरी घाइते (भिडियो)


काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ ।

विद्यार्थी र प्रहरीबीच भएको झडपमा प्रहरी जवान निरु श्रेष्ठ घाइते भएका छन् । परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले विरगंज पथलैया सडक अवरुद्ध गरेपछि प्रहरीले लाठि चार्ज गरेको हो ।

विद्यार्थीले गरेको प्रदर्शनमा अभिभावकले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन् । ढुङ्गा प्रहारपछि प्रहरी लाठीचार्जसमेत गरेको भिडियोमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…