Logo ८ श्रावण २०७८, शुक्रबार


उपचारमा समस्या

उदयपुर । भालुको आक्रमणबाट घाइते भएका एक वृद्धको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कटारी नगरपालिका–१ बेलस्रोत बस्ने ७७ वर्षीय नैनबहादुर पहरी नेवार फागुन २७ गते भालुको आक्रमणमा परी घाइते भएका थिए । स्थानीय चुरिया जङ्गलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा घाइते नेवारको आर्थिक अवस्था कमजोरका कारण उपचारमा समस्या भएको हो ।

घाइते वृद्धको उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएपनि बिरामीलाई राम्रोसँग नहेरेको भन्दै उनका जेठो छोराले विराटनगर अस्पतालमा राखेर उपचार गराइरहेका छन् ।
उपचारमा ६ लाख भन्दा बढी खर्च हुने अस्पतालले भनेपछि उपचारमा समस्या भएको छोरा बेगबहादुरले बताए ।

सामान्य घर परिवार भएका उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कटारी नगरपालिका बडा नम्बर १ का वडाध्यक्ष नवराज पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…