Logo ८ श्रावण २०७८, शुक्रबार


जितपुरमा गोली चल्यो, स्थिति तनावग्रस्त

काठमाडौं । बाराको जितपुरमा शनिबार बिहान गोली चलेको छ । विद्यार्थी प्रदर्शनलाई तितरवितर पार्न प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हाे ।

विद्यार्थीले जितपुरस्थित चौकी अगाडि रोकिराखेको प्रहरी भ्यानमा आजगनी गरेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रहरी भ्यानमा आगजनी र हवाइ फायरपछि जितपुर तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…