विद्यार्थीद्वारा राज्यमन्त्रीको गाडी तोडफोड

धनुषा । एसईई परीक्षा मुलुकभर स्थगित गर्न माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले प्रदेश राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन् ।

विद्यार्थीले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवको गाडी तोडफोड गरेका हुन् ।

वीरगञ्जतर्फ जाँदै गरेको राज्यमन्त्री यादवको गाडी लक्ष्मीयाँ गाउँ पालिकाको सपहीमा गाडीमाथि आक्रमण भएको हो । तोडफोडबाट गाडी क्षतिग्रस्त भएको छ । फोटो फाइल

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।

पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

हरीले मंगलबार राति काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने क्रममा नगदसहित जुवाडे पक्राउ गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…