Logo ८ श्रावण २०७८, शुक्रबार


डा. नेहाको कार्यस्थलमै हत्या

काठमाडौं । पञ्जाबको खरडस्थित कार्यालयमा काम गरिरहेकी एक महिलामाथि अज्ञात व्यक्तिले फायरिङ गरी हत्या गरेका छन् । मृतक महिलाको नाम डाक्टर नेहा शौरी थियो । उनी फूड एण्ड एडमिनिस्ट्रेशनमा ड्रग इंन्स्पेक्टरको पदमा कार्यरत थिइन् ।

अज्ञात व्यक्तिले नेहा ड्रग एण्ड केमिकल टेस्टिङ लेवोरेटरीमा भएकै बेला गोली चलाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । महिला अधिकारीको हत्यापछि परिवारमा शोक परेको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले हत्याविरुद्ध मुद्धा दायर गरेको छ ।

प्रहरीले महिला अधिकारीको शव पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो । उनको कसले र किन हत्या गरियो खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…