Logo बैशाख १, २०७८ बुधबार


कोलकत्तालाई पहिलो झट्का, सन्दिपले लिए १ विकेट

काठमाडौं । आइपीएलमा कोलकत्ताविरुद्धको आफ्नो पहिलो खेलमा सन्दिप लामिछानेले एक विकेट लिएका छन् ।

पहिलो ओभरमा सन्दिपले १ रन मात्र दिएका हुन् । सन्दिपले दोस्रो ओभरमा कोलकत्ताका ओपनर निखिल नाइकलाई एलवीडव्लु धरापमा पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…