Logo बैशाख २, २०७८ बिहीबार


कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न ३३ पदका लागि कर्मचारी नियुक्तिको विज्ञापन खुलाएको छ । कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुरले वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका पदमा आवेदन माग गरेको छ । कोषले खुल्ला र समावेशी दुवैतर्फ कर्मचारी मागेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा १ – १ उपप्रबन्धक( चार्टर्ड एकाउन्टेन) मा खुल्ला र महिला गरी ३ तथा सोही पदमा वित्त विश्लेषकका २ पदमा आवेदन माग गरेको छ ।
यसैगरी सहायक प्रबन्धकमा खुल्लातर्फ १० र महिला, आदीवासी, जनजाति, मधेसी, दलित र अपांगमा ७ गरी १७ पदमा स्थायी नियुक्तिका लागि आवेदन माग गरेको हो ।

त्यस्तै, सहायक प्रबन्धक (कम्पयुटर) मा १ र सहायकतर्फ खुल्लामा ४ सहित ७ वटा पदमा आवेदन खुल्ला गरेको हो । समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।