कसरी मारिए तेस्रो लिंगी जीवन गुरुङ, को हुन् हत्यारा ? (भिडियोसहित)

काठमाडौं । फागुन २६ गते काठमाडौंको लाजिम्पाटमा तेस्रो लिंगी जुनु दिदी भनिने जीवन गुरुङको शंकास्पद मृत्यु भएपछि अनेक प्रश्न उब्जिएको छ । पोखरा घर भई ७ वर्षदेखि काठमाडौं बस्दै आएका ३१ वर्षीय जीवनको शव बरामदसँगै रहस्यमय मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जीवन गुरुङको शंकास्पद मृत्यु घटनामा जोडिएका छन् विदेश कार्की । कार्कीले कुटपिट गरेको २ दिनपछि गुरुङको मृत्यु भएको हो । गुरुङ परिवारले घटनाको निष्पक्ष छानबिन माग गरेको छ । कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनता टेलिभिजनको शो सिएमडब्लुको एपिसोड हेर्नुहोस्ः