कसरी मारिए तेस्रो लिंगी जीवन गुरुङ, को हुन् हत्यारा ? (भिडियोसहित)

काठमाडौं । फागुन २६ गते काठमाडौंको लाजिम्पाटमा तेस्रो लिंगी जुनु दिदी भनिने जीवन गुरुङको शंकास्पद मृत्यु भएपछि अनेक प्रश्न उब्जिएको छ । पोखरा घर भई ७ वर्षदेखि काठमाडौं बस्दै आएका ३१ वर्षीय जीवनको शव बरामदसँगै रहस्यमय मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जीवन गुरुङको शंकास्पद मृत्यु घटनामा जोडिएका छन् विदेश कार्की । कार्कीले कुटपिट गरेको २ दिनपछि गुरुङको मृत्यु भएको हो । गुरुङ परिवारले घटनाको निष्पक्ष छानबिन माग गरेको छ । कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनता टेलिभिजनको शो सिएमडब्लुको एपिसोड हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…