Logo ८ श्रावण २०७८, शुक्रबार


भरुवा बन्दुक सहित एक पक्राउ

इलाम । सुर्योदय नगरपालिका ५ मेचीखोला नजिकैबाट ३ वटा भरुवा बन्दुक बरामद भएको छ ।

स्थानिय हर्कबहादुर देवानको घरमा लुकाइ राखिएको बन्दुक इलाका प्रहरी कार्यालयले बरामद गरेको हो । बन्दुकसंगै १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

गृह मन्त्रालयको अवैध हतियार संकलन गर्ने अभियान अन्तर्गत कसैले हतियार राखेको भएमा प्रहरी कार्यालयमा बुझाउन पनि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक माधव श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…