Nic

बाल्यकालसँग पोज मिल्नेगरि खिचिएका यी २० तस्बिर

काठमाडौं । बाल्यकालका तस्बिरहरु सबैलाई प्यारो लाग्छन् ।

बाल्यकालका तस्बिर अहिले हेर्दा पनि एकदमै रमाइलो लाग्छ भने त्यहि अनुसारको क्रियाकलाप पनि गर्ने इच्छा हुन्छ । एक अनतर्राष्ट्रिय वेबसाइटले २० यस्ता तस्बिरहरु सार्वजनिक गरेको छ जसमा बाल्यकालमा खिचिएका फोटोहरु र त्यसको नक्कल अहिले त्यहि मानिसहरुले नै गरेका छन् । हेरौँ तस्बिरः

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।