Nic

गजलकार गुमनामको ‘समय आएपछि’ (भिडियोसहित)

काठमाडौं । नेपाली संगित अलग उर्जासहित गजल संग्रह ‘समय आएपछि’ सार्वजनिक भएको छ । संग्रिहत एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ ।  गजलकार धुव्र के.सी (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रीको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कँडेलले गर्नुभएको छ ।

निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रमसहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गर्नुभएकाे हाे ।
गायक प्रमोद खरेलकाे उक्त गितमा  आवाज छ भने, भिडियोमा आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगायतको अभिनय छ ।

भिडियो हेर्नुहोस्

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।