Logo ८ श्रावण २०७८, शुक्रबार


हत्यापछि पनि अन्याय

काठमाडाैं । मधेसको हिन्दु संस्कारअनुसार विवाहित महिलाको मृत्युपछि सिन्दुर–पोते सजाएर दाहसंस्कार गरिन्छ । पति जिउँदै हुँदा मृत्यु हुने महिललाई ‘भाग्यमानी’ ठानिन्छ । र, उनलाई पतिका नामको श्रृंगार लगाइदिन्छ ।

पर्साकी सुनितादेवी यादवको अन्तिम संस्कारमा पनि आइतबार समाजले त्यसै गर्यो । चिकित्सक पति सचितानन्दको यातनाबाट ज्यान गुमाएकी उनले मृत्युपछि पनि तिनै हिंस्रक पतिको नामको सिन्दुर लगाउन बाध्य भइन् । अन्तिम संस्कारअघि मृत शरीरमा श्रीमान्को नामको सिन्दुर, पोते, रातो साडी र चुनरी आदी लगाइयो ।

अगुवा महिलाले यसलाई ‘अन्यायपूर्ण’ भनेका छन् । जुन श्रीमान्ले यातना दिएर हत्या गरे, तिनकै नामका सिन्दुर पोते लगाएर अन्तिम बिदाइ दिँदा महिलामाथिको हिंसालाई अझ बढावा पुगेको भन्दै सामाजिक सञ्जालममा व्यापक आपत्ति जनाइएको छ ।, आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…