Logo बैशाख ३१, २०७८ शुक्रबार


हावाहुरी घटनाले नेकपा स्तब्ध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आइतबार साँझ पूर्वी तराईमा हावाहुरीबाट भएको क्षेतिबाट स्तब्ध भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बाराका भुलही, परैनिया परसौन र विजयनियाका साथै पर्साको वीरगञ्ज नगरपालिकाका विभिन्न स्थानमा२७ जनाको मृत्यु भएको घटनाले पार्टीलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाले पीडितको उद्दारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको छ । प्रदेश नम्बर २ सरकारले आइतबार राति आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ गृहमन्त्रालयले अहिलेसम्म २७ जनाको ज्यान गएको पुष्टि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…