Logo जेठ १, २०७८ शनिबार


राहतमा जुट्न आग्रह

काठमाडौं । आइतबार साँझ बारा पर्सा जिल्लामा आएको हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति बैक बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालले दुः ख व्यक्त गरेको छ ।

सोमवार विज्ञप्ती जारी गर्दै संघले राहत तथा उद्धार कार्यमा लाग्न सम्बन्धीत सबै निकायलाई आग्रह गरेको छ । संघमा आवद्ध प्रतिष्ठानहरुका ट्रेठ युनियनहरु र वित्तिय संस्थाहरुलाई आ–आफ्नो ठाउँबाट आर्थिक तथा भौतिक सहयोगका लागी जुटन आग्रह समेत गरिएको छ ।

मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…