Logo ८ श्रावण २०७८, शुक्रबार


भीआईपीहरुको सुरक्षामा नखट्न मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले भीआईपीहरुको सुरक्षामा नखटिन र राहत तथा उद्धारमा सक्रिय रहन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

बारा पर्साको हावाहुरी बस्ती निरीक्षणको क्रममा आज बिहान बसेको बैठकमा राज्यमन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो । स्वास्थ्यकर्मी र अन्यकर्मचारीलाई बारामा आउने भीआईपीलाई भन्दा बढी पीडितको उद्धार र घाइतेको उपचारमा ध्यान दिन मन्त्री यादवले निर्देशन दिनुभयो ।

आइतबार साँझ आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको थियो । ५ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीबाट ५ सयभन्दा बढी घरपरिवार प्रभावित भएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले त्यहाँ उद्धारका लागि विभिन्न संघसंस्थाले सक्दो प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…