Logo ८ श्रावण २०७८, शुक्रबार


स्कुटर पल्टिँदा युवकको मृत्यु


दाङ । घोराही उपमहानगरपालिकामा स्कुटर पल्टिँदा एक युवकको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर १४ मा मंगलबार रा ४ प ३८२२ नम्बरको स्कुटर पल्टिँदा त्यही ठाउँका प्रकाश आचार्यको मृत्यु भएको हो ।

आचार्यको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार स्कुटर आचार्य आफैंले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…