Logo ८ श्रावण २०७८, शुक्रबार


जनताकर्मी चौधरी सम्मानित

काठमाडौं । जनताकर्मी प्रतिमा चौधरी सम्मानित हुनुभएको छ । जनता टेलिभिजनको समाचार सम्पादक चौधरीलाई विश्व अटिजम सचेतना दिवसमा बिशेष स्कुल तथा पुनस्र्थापना केन्द्रले मंगलबार सम्मान गरेको हो ।

अटिजम भएका बालबालिकालाई शारीरिक तथा बौद्धिक रुपमा सवल, सक्षम र आत्मनिर्भर बनाउन पत्रकारिताको माध्यमबाट योगदान गरेवापत उहाँलाई सम्मान गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले जनताकर्मी चौधरीसँगै अन्य संचारकर्मीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरु वरिष्ठ पत्रकार सुमन खरेल, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्य, महिला न्यूज अनलाइनका सम्पादक लक्ष्मी बस्नेत, महिला खबरकी प्रतिमा सिलवाल, पत्रकार विष्णुकुमार क्षेत्री र अर्जुन न्यौपाने लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…