Logo बैशाख ६, २०७८ सोमबार


राष्ट्रिय विकास परिषद्को बैठक जारी

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक बसिरहेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजनाको आधारपत्रलाई अन्तिमरुप दिई मस्यौदा आधारपत्रमाथि छलफल छलफल भइरहेको छ ।

राष्ट्रिय विकास परिषद्को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले तीनवटा बिरुवालाई सिञ्चित गरेर बैठकको उद्घाटन गर्नुभएको छ ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा आज र भोलि हुने बैठकमा सबै विभागीय मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, मुख्यमन्त्री, संसदीय समितिका सभापति, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिसहित सहभागी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।