Logo बैशाख २८, २०७८ मंगलबार


बासको पर्खाइमा ! (हृदयविदारक ५ तस्बिर)

शिव अधिकारी यदुवंशी
बारा र पर्सामा आइतबार आएको विनाशकारी हुन्डरीले जनतामा अहिलेपनि त्रासदी कायम छ । त्यहाँका बासिन्दा उचित बासस्थानको लागि गुहार मागिरहेका छन् । बेलैमा राहत जोडिएतापनि बासस्थानको टुंगो नहुँदा सुत्केरी महिला र बालबालिकालाई समस्या परेको छ ।

देशका विभिन्न स्थानबाट आएको सहयोगले करिब ६ हजार पीडितलाई राहत भएको छ । अबको मुख्य योजना बासस्थान निर्माण हुनुपर्ने पीडितको भनाइ छ । पीडितले खुला आकाशमूनि रात बिताउन बाध्य बनेका छन् । त्यहाँ स्वास्थ्यमाथि उचित निगरानी राख्नुपर्ने देखिएको छ ।

राजधानीबाट स्वास्थ्यकर्मीहको टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

तस्बिरमा हेर्नुहोस्ः–

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…