Logo बैशाख ६, २०७८ सोमबार


बर्दिया दुर्घटनामा दुई घाइते

बर्दिया। हुलाकी सडकको कालोपत्रेमा तीव्र गतिमा मोटरसाईल चलाउँदा दुई जना घाइते भएका छन् । मधुवन नगरपालिकाको कुशुम्बाघाटस्थित करिब छ सय मिटर पश्चिममा नयाँ बन्दै गरेको पेट्रोल पम्प नजिकै मोटरसाइकल पल्टिएको हो ।

दुर्घटनामा नेपालगन्जका राहुल बुढा र मनोज गुप्ता घाइते भएको सानोश्री प्रहरीले जानकारी दिएको छ ।

दुवै जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।