सुधीर बस्नेत पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सुधीर बस्नेतलाई पक्राउ गरेको छ । उहाँ ओरेन्टल सहकारीको अध्यक्ष हुनुहुन्छ ।
काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । उहाँलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले पुष्टि गर्नुभएको छ ।