Logo बैशाख २, २०७८ बिहीबार


२० वर्षपछि एकसाथ…

काठमाडौं । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेत्री राम्या कृष्णन २० वर्षपछि एकपटक फेरि एकसाथ देखिने भएका छन् ।

यो जोडीलाई पछिल्लोपटक सन् १९९८ मा आएको कमेडी फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिएको थियो । उनीहरुले तामिल फिल्म ‘उयर्नथा मनिथन’मा सँगै काम गर्न लागेका हुन् ।

अमिताभले यसै चलचित्रमार्फत तमिल फिल्ममा डेब्युसमेत गर्दैछन् । तमिल र हिन्दी भाषामा बन्ने फिल्मलाई तमिलवानले निर्देशन गर्दैछन । फिल्ममा अमिताभको मुख्य भूमिका रहेको भारतीय अनलाईनले लेखेको छ ।

२०१८ मा घोषणा भएको फिल्मको लागि अमिताभले ३५ दिन छुट्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।